फुटबल जस्तै टाउको भएकी यी बालिका बनिन् ठुलै रोग़को शिकार !कसलाई र कसरी लगछ यो रोग जान्नुहोस्

पाकिस्तानमा ७ वर्षकि एक बालिका हाइड्रोसेफलस नामक रोगको सिकार बनेकी छिन् । यो रोग भर्खर जान्मिएका १००० जवाजात शिशुमध्ये एक बच्चामा पाइने गर्छ । यो रोगको करणले बच्चाको टाउको फूटबलजस्तो देखिने गर्छ ।

आमना नूर नामकी यी बच्चीको अब सर्जरीको अवशेक परेको चिकित्शकहरुको भनाइ छ । यदी उनको सफल शल्यकृया भयो भने जीवनयापन को लागि सजिलो हुनेछ तर शल्य्कृयाको लागि उनको बाबुआमा सँग लाग्दो खर्छ भने छैन । डाक्टरले भने यो उपचारको लागि लगभग ४ देखी ५ लाख लग्ने बताएको छ ।

उनकी आमा निशा नूरभने विवाहको १० वर्ष पछि पहिलो सन्तान हुन लागेकोमा धेरै खुसि थियौ तर आफुलाई भगवानले ठगेको भन्दै दुखेसो गर्छिन । जन्मने बेलामा उनको टाउको सामान्य भएपनि समय बित्दैजादा बढ्दै गएको उनकी आमा बतौछिन् ।

डाक्टरको अनुसार बच्चाहरु कम उमेरको हुदाँ सर्जरीको लागि केहि महिना पर्खनु पर्दछ तर समय बत्दै जादाँ बच्चाहरु को समस्या बढ्दै जाने गर्छ । आफ्नै बच्चा भएपनी सिर ठुलो भएको कारण सिरमा लगाएको कपडा निकाल्न नसकेको उनको आमा बताउछिन् ।उनलाई आफ्नो बच्चाको हेरविचारका लागि श्रीमान अथवा अरु कुनै घरका सदस्यको मद्धत चाहिने गरेको बताउछिन् ।

अमनाको शिरको गोलाई ४० इन्च छ र यो लगातार बढिरहेको छ । ठुलो टाउको भएकै कारण बच्च्लाई खुवाउन र सुताउन समस्या भैरहेको छ । डाक्टर को अनुसार अहिलेनै उपचार गरेमा धेरै राम्रो र छिटो हुनेछ तर जति समय पछि गर्यो तेतिनै समस्या आउनेछ । शल्यक्रिया सजिलो र सफल बनाउन अहिलेनै विचार पुर्याउन परिवारका सदस्यलाई डाक्टरको सुजाव रहेको छ ।

प्रकाशित : आइतबार, असार ०३, २०७५१५:५२

कार होस् त यस्तो ! हेर्नुहोस् विश्वका केहि फरक कारहरु ! विशेषता थाहा पाउनु भएमा दंग पर्नुहुनेछ !