विश्वमा १% भाग्यशालीको हातमा मात्रै रहने गर्छ यस्तो चिन्ह ! यस्तो चिन्हले कसरि बनाउँछ मालामाल ! हेर्नुहोस् !

[sharethis-inline-buttons]
Leaderboard Banner

आज हामी तपाईहरुलाई हातका रेखाअनुसार हुने भाग्यको बारेमा केही कुरा भन्न जादै छौँ। तपाईहरु यो कुरा जानुहोस कि हाम्रा हातका रेखाहरुले हाम्रा सम्बन्धको धेरै कुराहरु बताउने गर्छ । धर्मशास्त्र अनुसार,हामीले जीवनमा भोग्ने सुख ,दुखको बारेमा हाम्रा हस्त रेखाले बताउने गर्छ ।

तपाईहरु याद गर्नुहोस् कि तपाईका हातका रेखाहरु समयअनुसार बदलिने गर्छन । तपाईहरुको हातमा धेरै रेखाहरु हुन्छन र ती सबैले एक एक कुराको जानकारी गराउने गर्छ । आज हामी तपाईहरुलाई हातमा हुने एउटा यस्तो रेखाको बारेमा बताउन जादै छौँ जुन केही मानिसको हातमा मात्र रहने गर्छ । हातमा यो रेखा हुने मान्छेहरु साह्रैनै भाग्यमानी हुने गर्छन ।

साच्चैनै आज हामी तपाईहरु हातमा रहने यस्तो एउटा रेखाको देखाउनेछौ कि त्यो तपाईको भाग्यशाली निसाना बन्ने छ । त्यसैले जन्नुहोस यो कस्तो र कता हुन्छ ।

प्राय यो रेखा विद्वानहरूको हातमा भेटिने गर्छ । विद्वान मानिसको अलावा अरु धेरैको हातमा पनि यस्तो रेखा भेटिने गर्छ । यो भनिएको छ कि हातमा एक्स लाइन एक लोकप्रिय व्यक्ति वा ठूलो चीजको लागि जन्मिएको व्यक्तिको हातमा देखा पर्ने गर्छ ।

यसबाहेक, यो एक्स एक हातमा मात्र हुने व्यक्तिको पनि भाग्य चम्कियको हुन्छ । धेरै विद्वानहरूले यो प्रतीक अलेक्जेन्डरका हातमा फेला परेका छन् र यसबाहेक, यस्तो चिह्न हिटलर, महात्मा गांधी, सम्राट अशोकको हातमा पनि भेटिएको थियो। यस्तो अवस्थामा, यदि एक्स तपाईंको हातमा पनि छन् भने, तपाईं पनि भविष्यको भाग्यशाली व्यक्ति हुनुहुन्छ ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५२०:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि निर्जला एकादशी ! हरेक मनोकामना पूरा गर्नको लागि अपनाउनुहोस् यस्तो उपाय !

Special Posts